दफा ५२
प्रदेश औद्योगिक तथा लगानी प्रवर्दन कोष
(१) प्रदेश सरकारले प्रदेशको औद्योगिक लगानी प्रवर्द्धन तथा संरक्षणका लागि एक प्रदेश औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम स्थापना हुने कोषको सञ्चालन तथा व्यवस्थापन प्रदेश कानून बमोजिम हुनेछ।
(३) उपदफा (१) बमोजिमको कोषको रकम दफा ५१ को उपदफा (३) मा उल्लिखित कार्यमा खर्च गर्न सकिनेछ।
(२) उपदफा (१) बमोजिम स्थापना हुने कोषको सञ्चालन तथा व्यवस्थापन प्रदेश कानून बमोजिम हुनेछ।
(३) उपदफा (१) बमोजिमको कोषको रकम दफा ५१ को उपदफा (३) मा उल्लिखित कार्यमा खर्च गर्न सकिनेछ।
औद्योगिक व्यवसाय ऐन, २०७६
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: उद्योग दर्ता गराउनु पर्नेदफा ४: उुच्योग दर्ता सम्बन्धी व्यवस्थादफा ४क: स्टार्टअप उद्यमको दर्ता तथा सञ्चालनदफा ५: उद्योग दर्ता प्रमाणपत्र दिनु पर्नेदफा ६: उजुरी गर्न सक्नेदफा ७: बातावरणीय प्रतिकूल असरको निराकरण गर्नु पर्नेदफा ८: अनुमति लिनु पर्नेदफा ९: दडुद्योग सञ्चालन, व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गरेको जानकारी दिनु पर्नेदफा १०: अनुगमन तथा निरीक्षण गर्नेदफा ११: उद्योग स्थानान्तरणको लागि स्वीकृति लिनु पर्नेदफा १२: उ्घोगको पूँजी वृद्धि, क्षमता वृद्धि र उद्देश्य थप वा परिवर्तन गर्दा स्वीकृति लिनु पर्नेदफा १२क: स्वामित्व हस्तान्तरण वा परिवर्तन गर्दा स्वीकृति लिनु पर्ने:दफा १३: विवरण उपलब्ध गराउनु पर्नेदफा १४: उद्योग बन्द गरेमा जानकारी दिनु पर्नेदफा १५: उद्योगको दर्ता खारेज गर्न निवेदन दिन सकिनेदफा १६: अभिलेख व्यवस्थित गर्नु पर्ने
परिच्छेद - ५
दफा २४: आयकर सम्बन्धी छुट, सुविधा वा सहुलियतदफा २५: भन्सार महसुल सम्बन्धी छुट, सुविधा वा सहुलियतदफा २६: लघु उद्यमको लागि अन्य सुविधा एवं सहुलियतदफा २७: महिला उच्चमीका लागि थप सुविधादफा २८: औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुका सम्बन्धमा विशेष व्यवस्थादफा २९: थप सुविधा तथा सहुलियतदफा ३०: जग्गा सम्बन्धी व्यवस्थादफा ३१: लिजमा जग्गा उपलब्ध गराउनेदफा ३२: जग्गाको अधिकतम हदढबन्दीमा छुटदफा ३३: प्रोत्साहन, - छुट, सुविधा वा सहुलियतको प्रत्याभूतिदफा ३४: राष्ट्रियकरण वा अधिग्रहण नगरिनेदफा ३५: औद्योगिक सुरक्षा सम्बन्धी व्यवस्थादफा ३६: प्रोत्साहन, छुट, सुविधा वा सहुलियतको दुरुपयोग गर्न नहुने
परिच्छेद - ९
दफा ४७: विशेष आर्थिक क्षेत्र सम्बन्धी व्यवस्थादफा ४८: नेपाल व्यवसाय मञ्च सम्बन्धी व्यवस्थादफा ४९: औद्योगिक जनशक्तिदफा ५०: करार गरी उत्पादन गर्न सक्नेदफा ५१: औद्योगिक तथा लगानी प्रवर्द्धन कोषदफा ५२: प्रदेश औद्योगिक तथा लगानी प्रवर्दन कोषदफा ५३: दोहोरो सुविधा प्रदान गर्न नहुनेदफा ५४: व्यावसायिक सामाजिक जिम्मेवारी सम्बन्धी व्यवस्थादफा ५५: उद्योग ग्राम, औद्योगिक क्लष्टर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र वा औद्योगिक करिडोर घोषणा गर्न सक्नेदफा ५६: भवन बनाउन वा बस्ती बसाउन नहुनेदफा ५७: विद्युतीय माध्यमको प्रयोग गर्न सक्नेदफा ५८: स्वचालित स्वीकृति प्रक्रिया सम्बन्धी व्यवस्था गर्न सक्नेदफा ५९: अख्तियारनामा दिन सकिनेदफा ६०: XXXXदफा ६१: स्थानीय तहले उद्योग प्रशासन सम्बन्धी कार्य गर्न सक्नेदफा ६२: निवेदन दिन सक्नेदफा ६३: अधिकार प्रत्यायोजनदफा ६४: बाधा अड्काउ फुकाउने अधिकारदफा ६५: अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेदफा ६६: यसै ऐन बमोजिम हुने, ऐन बमोजिम हुनेदफा ६७: नियम बनाउने अधिकारदफा ६८: निर्देशिका, कार्यविधि वा मापदण्ड बनाई लागू गर्न सक्नेदफा ६९: खारेजी र बचाउ